दीपक राज गिरीको टिप्पणी- हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !
२०८२ मङ्सिर ०८ सोमवार
- सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले अहिले सत्ता गुमेकाहरू जे भो बिदेशीकै इसारामा भो भन्दै गरेको उल्लेख गर्दै यसअघि पंचायत ढल्दा र राजविरुद्धको आन्दोलन पनि विदेशीको इशारामा भएको भनिएको उल्लेख गरेका छन् ।
काठमाडौं : कलाकार दीपक राज गिरीले हरेक पटक सरकार ढल्दा 'विदेशीको इशारा' मा भने गरिएको भन्दै दलहरुप्रति व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले अहिले सत्ता गुमेकाहरू जे भो बिदेशीकै इसारामा भो भन्दै गरेको उल्लेख गर्दै यसअघि पंचायत ढल्दा र राजविरुद्धको आन्दोलन पनि विदेशीको इशारामा भएको भनिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्:
४६ सालमा पन्चायत ढल्दा पन्चहरूले भन्थे “बिदेशीको इसारामा पंचायत ढाले ! ६२ /६३ मा राजा बिरूद्दको आन्दोलन पनि बिदेशीहरूको कै इसारामा भयो भनियो ! अहिले सत्ता गुमेकाहरू पनि यो पल्ट जे भो बिदेशीकै इसारामा भो भन्दैछन ???
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’