प्रधानमन्त्री कार्कीले सात राजनीतिक दलहरुसँग आज छलफल गर्दै
२०८२ कार्त्तिक ०४ मङ्गलवार
- प्रधानमन्त्री सुशीला कार्कीले सात राजनीतिक दलहरुसंग आज छलफल गर्ने भएकी छिन् ।
काठमाडौँ, ४ कार्त्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सात राजनीतिक दलहरुसंग आज छलफल गर्ने भएकी छिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल गर्न बोलाएकी हुन् । उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छिन् ।
प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दलका प्रतिनिधिलाई बोलाएर निर्वाचन बारे छलफल गरेर वातावरण बनाउने प्रयास गरेका थिए । कार्कीले भने दलहरुसँग संवाद गर्न लागेको यो पहिलो पटक हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार
-
परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’