- प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्ने बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाउँदै गइरहेको बताएका छन् ।
प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्व दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाएको छ । क्षेत्रलाई अझ बढि महत्व दिनुपर्ने छ ।’
साथै उनले राज्यले खेल क्षेत्रलाई अझ बढि बजेटको व्यवस्था र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । उनले खेलाडीहरुको भविष्य खेल क्षेत्रमा सुनिश्चित हुने गरी संवेदनशील हुन जरुरी रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’