आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक

२७ चैत्र, २०८१, बुधवार
सारांश
  • आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

काठमाडौँ, २७ चैत । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बुधवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।

 

आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार