- बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् ।
गोरखा, २५ असोज । बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् ।
बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको स्थानीयले जानकारी दिएका छन् । प्रहरीका अनुसार नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन गरेर सुरक्षित स्थानतर्फ सर्न भनिएको छ ।
बिहान साढेचार बजेतिर ठूलो आवाजसहित बाढी आएपछि बासिन्दा पनि भागेका स्थानीयले बताए छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसको मतगणना सुस्त, अहिलेसम्म उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?
-
अमेरिकामा गोली प्रहारबाट बालबालिकासहित ९ जनाको मृत्यु
-
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका-जमरा नलगाइदिने
-
बुढीगण्डकी बाढी: ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुल बगायो
-
बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।