- त्यसअघि ओलीले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले बाढीपीडितका लागि एक करोड २० लाख बराबरको राहत सामाग्री पार्टीको तर्फबाट वितरण गर्ने घोषणा गरेको छ ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावितक्षेत्र नुवाकोट पुगेका छन् ।
उनी शुक्रबार अवलोकनका लागि नुवाकोटको विदुर पुगेका हुन् ।
त्यसअघि ओलीले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले बाढीपीडितका लागि एक करोड २० लाख बराबरको राहत सामाग्री पार्टीको तर्फबाट वितरण गर्ने घोषणा गरेको छ ।
यसअघि ओली बुधबार धादिङ क्षेत्रको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राहदानी विभागका सेवा भदौ २२ र २३ गते नियमित सञ्चालन हुने
-
एमाले अध्यक्ष ओली नुवाकोटमा
-
जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य जारी बारे नेपाली सेनाले के भन्यो ?
-
पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
-
गृहमन्त्री गुरुङ भन्छन्- म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।