राहदानी विभागका सेवा भदौ २२ र २३ गते नियमित सञ्चालन हुने

१९ भाद्र, २०८३, शुक्रवार
सारांश
  • विभागले सम्बन्धित सबै सेवाग्राहीलाई निर्धारित मितिमा नियमित रूपमा सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

काठमाडौँ: राहदानी विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवा भदौ २२ र २३ गते नियमित रूपमा सञ्चालन हुने भएका छन् ।

 

विभागले सम्बन्धित सबै सेवाग्राहीलाई निर्धारित मितिमा नियमित रूपमा सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

 

सरकारले भदौ २२ गते बाढीबाट ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेको छ भने भदौ २३ गते जेनजी शहिद दिवस घोषणा गर्दै सार्बजनिक बिदा दिने निर्णय गएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार