एमाले अध्यक्ष ओली नुवाकोटमा

१९ भाद्र, २०८३, शुक्रवार
सारांश
  • त्यसअघि ओलीले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले बाढीपीडितका लागि एक करोड २० लाख बराबरको राहत सामाग्री पार्टीको तर्फबाट वितरण गर्ने घोषणा गरेको छ ।

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावितक्षेत्र नुवाकोट पुगेका छन् । 

 

उनी शुक्रबार अवलोकनका लागि नुवाकोटको विदुर पुगेका हुन् । 

 

त्यसअघि ओलीले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले बाढीपीडितका लागि एक करोड २० लाख बराबरको राहत सामाग्री पार्टीको तर्फबाट वितरण गर्ने घोषणा गरेको छ ।

 

यसअघि ओली बुधबार धादिङ क्षेत्रको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार