- नेपाल बैंकर्स एसोसिएसनका अनुसार भोटेकोशी र त्रिशूली आसपासका ८ शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
काठमाडौँ: रसुवामा आएको भीषण बाढीपछि ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन्।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार भोटेकोशी र त्रिशूली आसपासका ८ शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रका बैंक शाखामा ठूलो क्षति पुगेको छ। बाढीले सञ्चार संरचनामा समेत क्षति पुर्याएकाले कर्मचारीको अवस्था पत्ता लगाउन कठिन भइरहेको जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भूमि व्यवस्था मन्त्रालयको सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
-
एमालेको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो ?
-
रोनाल्डोमाथि अनुशासनात्मक कारबाही हुने, राष्ट्रिय टिमबाट अस्थायी रूपमा निलम्बित
-
नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्प असन्तुष्ट, के के भने ?
-
टेलिकमले ल्यायो दसैँ–तिहार अफर
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।