- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै सडकमा हुन सक्ने जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको हो ।
बनेपा: काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै सडकमा हुन सक्ने जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको हो ।
प्रहरीका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना प्रकाशित गरी राजमार्ग सञ्चालनमा आएको जानकारी गराइनेछ ।
थप जानकारीका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय
-
रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार
-
बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
-
बाढीपछिको उद्धार र राहतबारे प्रधानमन्त्री शाहको आपत्कालीन छलफल
-
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि गगनलाई महाधिवेशन गर्ने बाटो खुल्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।