पहिलो बर्ष सुशासनमा केन्द्रित छौं- प्रधानमन्त्री शाह

२०८३ जेठ १७ आईतवार
सारांश
  • बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएर सरकारले काम गरिरहेको बताएका हुन् ।

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएका छन् ।

 

प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएर सरकारले काम गरिरहेको बताएका हुन् ।

 

उनले यसको अर्थ विकासको काम नगर्ने भन्ने नभएको बताउदै आफुहरुको ध्यान भ्रष्टाचारलाई हटाउनेमा केन्द्रित रहेको बताए । उनले भने- 'पहिलो बर्ष देशलाई पुर्णरुपमा सुशासन तर्फ लैजाने, बेथितिलाई हटाउने, बलियो जरा बनाएर रहेको भ्रष्टाचारलाई निर्मुल गर्नेमा सरकारको ध्यान केन्द्रित छ ।'  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार