- विपक्षी दलका सांसदहरुले नियमापत्ति गरेपछि रास्वपा सांसद आक्रोशित भएकी हुन् ।
काठमाडौं: प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भएकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा संसदमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिएपछि बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्ति गरेपछि रास्वपा सांसद आक्रोशित भएकी हुन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरु ज्वाला संग्रौला, भूमिका श्रेष्ठ, गणेश पराजुली लगायतले रोकेर संसदको हलबाट बाहिर लागेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’