- बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएर सरकारले काम गरिरहेको बताएका हुन् ।
काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएका छन् ।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै पहिलो बर्ष सुशासनको बर्षको रुपमा लिएर सरकारले काम गरिरहेको बताएका हुन् ।
उनले यसको अर्थ विकासको काम नगर्ने भन्ने नभएको बताउदै आफुहरुको ध्यान भ्रष्टाचारलाई हटाउनेमा केन्द्रित रहेको बताए । उनले भने- 'पहिलो बर्ष देशलाई पुर्णरुपमा सुशासन तर्फ लैजाने, बेथितिलाई हटाउने, बलियो जरा बनाएर रहेको भ्रष्टाचारलाई निर्मुल गर्नेमा सरकारको ध्यान केन्द्रित छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’