परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशक र प्रतिनिधिको शिष्टाचार भेट

२०८३ वैशाख २४ विहिवार
सारांश
  • भेटमा विशेषगरी बालकल्याण, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा जारी सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ, २४ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेरा र नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले शिष्टाचार भेट गरेका छन् ।

 

विहिबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र युनिसेफबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्यबारे छलफल भएको थियो ।

 

भेटमा विशेषगरी बालकल्याण, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा जारी सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार