- बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। समसामयिक राजनीतिक घटनाक्रम, सरकारले अघि बढाएको अध्यादेश र सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि बढेको आलोचनाबारे बैठकमा छलफल हुने जनाइएको छ।
काठमाडौँ: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने को निर्देशनमा भोलि दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर मा बैठक बस्ने प्रवक्ता मनिष झाले ले जानकारी दिए।
बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। समसामयिक राजनीतिक घटनाक्रम, सरकारले अघि बढाएको अध्यादेश र सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि बढेको आलोचनाबारे बैठकमा छलफल हुने जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुकुमवासी बस्ती हटाउने सरकारको कदमविरुद्ध माइतीघरमा प्रदर्शन
-
अमेरिकी विशेष दूत सर्जियो गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
-
आलोचनाबीच रास्वपाले बोलायो सचिवालय बैठक
-
अमेरिकाले आफ्ना साझेदार देशहरूलाई करिब ८ अर्ब ६० करोड डलरको हतियार बिक्री गर्ने
-
जर्मनीबाट ५ हजार सैनिक फिर्ता बोलाउने ट्रम्पको निर्णय
धेरै पढिएको
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।