परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका राजदूत हाश्मीबीच भेटवार्ता
११ बैसाख, २०८३, शुक्रवार
- शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीलाई शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै पक्षबीच आपसी समझदारी, सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा सकारात्मक संवाद भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।