कलाकार सागरलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
२२ चैत्र, २०८२, आइतवार
- शनिबार पक्राउ परेका 'बले' उपनामले चिनिने सागरलाई अमेरिका रहेकी एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएकी थिइन् ।
काठमाडौँ: कलाकार सागर लम्साललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
शनिबार पक्राउ परेका 'बले' उपनामले चिनिने सागरलाई अमेरिका रहेकी एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएकी थिइन् ।
चौतर्फी दबाबपछि शनिबार बिहान प्रहरीले बलेलाई पक्राउ गरेको थियो । प्रहरीले पिडित युवतीको जाहेरी नआएका कारण उनीविरूद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’