सर्लाही-४ मा गगन थापालाई हराउँदै रास्वपाबाट अमरेश विजयी

२०८२ फाल्गुण २४ आइतवार
सारांश
  • सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी भएका छन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

काठमाण्डौ, २४ फाल्गुण । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी भएका छन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै यस क्षेत्रमा नेकपा एमालेका अम्निश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले १५७२ मत प्राप्त गरेका छन् ।

 

सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार