- स्थानीयले गाडी करिब ५ सय मिटर तल खसेको बताएका छन् ।
रामेछाप: रामेछापमा निर्वाचनमा सामग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछापको देउराली नजिकै गाडी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीमा निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी सवार रहेको बताइएको छ । दुर्घटनामा केही प्रहरी र कर्मचारी गम्भीर घाइते भएको बताइएको छ । स्थानीयले गाडी करिब ५ सय मिटर तल खसेको बताएका छन् ।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ र उद्धार कार्य जारी रहेको जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’