दरबारमार्गमा आगलागी, नियन्त्रणको प्रयास जारी

२०८२ माघ १५ बिहीवार
सारांश
  • आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र काठमाडौँ तथा ललितपुरबाट आएका दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ : काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

 

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र काठमाडौँ तथा ललितपुरबाट आएका दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

आगलागी काठमाडौँको दरवारमार्गमा सञ्चालित ब्लाक हाउस डान्स क्लवमा भएको र नियन्त्रणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका ४ वटा दमकल घटना स्थलमा पुगेका छन् । क्लवको भान्छाबाट आगो सुरु भएको हुन सक्ने अनुमान गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार