ग्याँस बुलेट पल्टिएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग २४ घण्टापछि सुचारु

२०८२ पुष १६ बुधवार
सारांश
  • रौतहटको चन्द्रनिगाहपुर-धन्सार बीचमा मंगलबार बिहान करिब ७ बजे पल्टिएको ग्याँस बुलेट २४ घण्टापछि सडकबाट हटाएसँगै राजमार्ग सुचारु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

रौतहट : ग्याँस बुलेट पल्टिएर अवरुद्ध भएको रौतहटको पूर्व पश्चिम राजमार्ग २४ घण्टापछि खुलेको छ ।

 

रौतहटको चन्द्रनिगाहपुर-धन्सार बीचमा मंगलबार बिहान करिब ७ बजे पल्टिएको ग्याँस बुलेट २४ घण्टापछि सडकबाट हटाएसँगै राजमार्ग सुचारु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

 

ग्यास बोकेको ट्यांकर बीच सडकमा दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार