चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा

२०८२ पुष ०९ बुधवार
सारांश
  • उपमहानगरले केहि दिनदेखि बाक्लो हुस्सुसहित शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने गरि पुस ११, १३ र १४ गतेसम्म तीन दिन विद्यालय बन्द हुने जानकारी दिएको छ ।

बुटवल : बुटवल उपमहानगरले चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनको बिदा दिएको छ ।

 

उपमहानगरले केहि दिनदेखि बाक्लो हुस्सुसहित शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने गरि पुस ११, १३ र १४ गतेसम्म तीन दिन विद्यालय बन्द हुने जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार