राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश
२०८२ मङ्सिर २८ आइतवार
- 'आठौं वार्षिक प्रतिवेदन' वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ: प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।
आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय सुरक्षा परिषद्बाट भएका महत्त्वपूर्ण निर्णय तथा सम्पादित प्रमुख कार्यहरूको विवरण र सुरक्षा विश्लेषण समावेश गरी तयार गरिएको 'आठौं वार्षिक प्रतिवेदन' वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’