भदौ २४ गते सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ
२०८२ कार्तिक १६ गते आइतवार
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार तामाङले काठमाडौं महानगर-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सी माथि रकहेको अवस्थामा ग्यास गनको बट र नालको भाग छुट्टा छुट्टै राखेको अवस्थामा बरामद गरेको थियो ।
काठमाडौँ : भदौ २४ गते सुन्धारा कारागारबाट भागेका काभ्रेका वाङ्सु लामाले प्रहरीको लुटिएका हतियारसहित पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार तामाङले काठमाडौं महानगर-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सी माथि रकहेको अवस्थामा ग्यास गनको बट र नालको भाग छुट्टा छुट्टै राखेको अवस्थामा बरामद गरेको थियो ।
त्यसपछि अनुसन्धान गर्दा उनको काठमाडौंको गोकर्णेश्वर-३ स्थित डेराबाट ९ एमएम, ९ एक्स १९, ९ एक्स १९ एमएफएस समेत लेखिएका गोली तीन थान बरामद भएको सीआइबीले जनाएको छ । लामा काठमाडौं जिल्ला अदालतको आदेशानुसार गत सौं ७ गतेदेखि पुर्पक्षको लागि कारागार कार्यालय, सुन्धारा, काठमाडौं रहेकोमा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेको खुल्न आएको सिआईबीले उल्लेख गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’