राष्ट्रपति पौडेलले पुरोहितबाट लगाए टीका

२०८२ असोज १६ बिहीवार
सारांश
  • राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिएकी छिन् ।

काठमाडौँ, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाएका छन् ।

 

राष्ट्रपति भवन शीतल निवासमा  राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिएकी छिन् ।

 

जेनजी आन्दोलनका कारण देशमा असहज परिस्थिति रहेका कारण राष्ट्रपति पौडेलले यस बर्ष सर्वसाधारणलाई भने टीका लगाइदिएनन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार