सारांश
- मुग्लिन नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द गरिने भएको छ ।
चितवन, ६ असोज । मुग्लिन नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द गरिने भएको छ ।
तुईन खोला पुल नजिकैको सडक दुई तर्फी खुलाउन आज जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार दिउसो १ बजेदेखि ३ बजेसम्म सवारी साधन रोकेर पहिरो हटाउने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
यसअघि शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार अपराहन्न एकतर्फी संचालन भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’