सिद्दबाबा क्षेत्रमा ढुङ्गा खसेपछि बुटवल:पाल्पा सडक अवरुद्ध

२०८२ श्रावण २८ बुधवार
सारांश
  • बुधबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि बुटवल तर्फ जाने सवारी साधन दोभान चेक पोस्ट अगाडि र पाल्पा तर्फ आउने सवारी साधन चिडियाखोलामा रोकिएको हुँदा सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

बुटवल : बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

 

बुधबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि बुटवल तर्फ जाने सवारी साधन दोभान चेक पोस्ट अगाडि र पाल्पा तर्फ आउने सवारी साधन चिडियाखोलामा रोकिएको हुँदा सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार