पत्रकार रजकको मृत्यु र मिडिया हाउसमाथि आक्रमणको विरोधमा धर्ना

२०८१ चैत्र १७ आईतवार
सारांश
  • दवूले आइतबार पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना गरेको हो ।

काठमाडौं : नेवाः पत्रकार राष्ट्रिय दवुले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना कार्यक्रम आयोजना गरेको छ ।


दवूले आइतबार पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना गरेको हो । 


उक्त धर्नामा घटनाका दोषिमाथि कारबाहीको माग गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दवुले धर्ना गर्दै सञ्चार माध्यममाथि आक्रमण बन्द गर, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायत विभिन्न नारा लेखिएका व्यानरहरुसहित धर्ना दिएका हुन् । धर्नामा मृतक पत्रकार रजकका परिवारको समेत सहभागिता रहेको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार