गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

२०८१ फागुन २ गते शुक्रवार
सारांश
  • शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जानसके कृषि नै व्यवसायिक समृद्धिको ढोका बन्ने बताएका हुन् ।


काठमाडौं :कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा विकास  गर्न यान्त्रिकरणको माध्यमबाट मात्रै सम्भव हुने बताएका छन् ।


शुक्रबार सातौं नेपाल एग्रीकेट ईन्टरनेशनल एक्सपोको उद्घाटन गर्दै उनले कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै नभइ सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जानसके कृषि नै व्यवसायिक समृद्धिको ढोका बन्ने बताएका हुन् । 


उनले भने, ‘यान्त्रिकरणको माध्यमबाट मात्रै कृषिमा विकास हुनसक्छ । कृषिमा विकास गर्न गोरु पालेर, जोतेर मात्रै हुँदैन । यान्त्रिकरणको विशेष विकास भइसक्यो । त्यसकारणले हामीले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रिकरणको माध्यमबाट अगाडि जान सक्यो भने आत्मनिर्भरताका लागि मात्रै होइन व्यवसायिक समृद्धिका लागि कृषि नै समृद्धिको ढोका बन्न सक्छ ।’  


साथै उनले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिन सक्ने  किसिमको वातावरण तयार गर्नका लागि सरकार काम गरिरहेको बताए । उनले कृषि क्षेत्र

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार