- काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार रुपन्देही जाने भएका छन् ।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार रुपन्देही जाने भएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली आज बिहान ११ बजे लुम्बिनी जाने कार्यक्रम छ ।
विश्वविद्यालयका सूचना अधिकारी चुडामणि पोखरेलले कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई पनि कार्यक्रममा आउने जानकारी दिए ।
कार्यक्रममा २८९ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’