- यु-१९ टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेत समक्ष १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
यु-१९ टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेत समक्ष १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो।
युएइको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रन बनाउँदा सना प्रभिनले २५ रन बनाएकी थिइन्। त्यस्तै ज्योतिषनीका मरासीनीले २३ रन बनाउँदा अलिसाकुमारी यादवले १५ रन बनाइन्।
कुवेतका लागि आयशा इकबाल पेवाकरले २ विकेट लिँदा जेफा जिलनी र अमिसा राम ओलाचेरीले समान १-१ विकेट लिए। यसअघि नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’