सिन्धुली जाँदै गरेको बस दुर्घटना : १ जनाको मृत्यु, १६ घाइते

२०८१ असोज २२, मंगलबार
सारांश
  • काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ । काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप सिंहका अनुसार मृत्यु हुनेमा रामेछापकाे सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठ रहेकी छिन् । घाइते हुनेहरूको नाम खुलेको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार