कतारको सैन्य हेलिकोप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त
२०८२ चैत्र ०८ आईतवार
सारांश
- मध्यपूर्वमा जारी तनावका बीच कतारको एक सैन्य हेलिकोप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
काठमाण्डौ, ०८ चैत्र । मध्यपूर्वमा जारी तनावका बीच कतारको एक सैन्य हेलिकोप्टर समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
कतारको रक्षा मन्त्रालयका अनुसार प्राविधिक खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा हेलिकोप्टर नियमित ड्युटीमा रहेको जनाइएको छ ।
घटनापछि चालक दल र अन्य सवारको खोज तथा उद्धारका लागि अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’