अमेरिकी युद्धपोतमा आगलागी, निभाउन ३० घण्टा लागेको दाबी

३ चैत्र, २०८२, मगलवार
सारांश
  • यस घटनामा दुई जनालाई सामान्य चोट लागेको बताइएको छ भने नौसेनाले आगलागी लडाईंको कारणले भएको नभएको र अहिले नियन्त्रणमा रहेको बताएको छ ।

काठमाडौँ । विशाल अमेरिकी युद्धपोत युएसएस जेराल्ड आर. फोर्डमा आगलागी भएको छ । मिडिया रिपोर्टका अनुसार आगलागी निभाउन ३० घण्टाभन्दा बढी समय लागेको दाबि गरिएको छ  ।

 

यस घटनामा दुई जनालाई सामान्य चोट लागेको बताइएको छ भने नौसेनाले आगलागी लडाईंको कारणले भएको नभएको र अहिले नियन्त्रणमा रहेको बताएको छ ।

 

आगलागीले जहाजको अवस्था केही कठिन बनाएको छ । लगभग ६०० सेवा सदस्यहरूको बेडमा क्षति पुगेको र उनीहरू भुइ र टेबलमा सुत्न बाध्य रहेको उल्लेख गरिएको छ । युद्धपोत हाल लाल सागरमा तैनाथ छ । यद्यपि, आगोले जहाजको सैन्य सञ्चालनलाई असर गरेको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार