- संयुक्त अरब इमिरेट्सलाई आगामी २४ घण्टा भित्र यमनबाट आफ्ना सबै सेना फिर्ता बोलाउन चेतावनी दिएको छ ।
काठमाडौँ: साउदी अरेबियाले यमनमाथि आक्रमण गरेको छ ।
साउदी अरेबियाले मुकाल्ला बन्दरगाहमा आक्रमण गरेको बताएको छ । साउदी अरेबियाले दक्षिणमा कब्जा गर्ने पृथकतावादीहरूका लागि युएईबाट ठूलो मात्रामा हतियार पठाइएको दाबी गरेको छ । साथै संयुक्त अरब इमिरेट्सलाई आगामी २४ घण्टा भित्र यमनबाट आफ्ना सबै सेना फिर्ता बोलाउन चेतावनी दिएको छ ।
युएईले अझै प्रतिक्रिया नदिए पनि, यमनको राष्ट्रपति परिषद्ले देशमा आपतकालीन अवस्था घोषणा गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।