गाजाको स्वास्थ्य संकट आउदो पुस्तासम्म रहने डब्लुएचओ प्रमुखको चेतावनी
२०८२ कार्त्तिक ०५ बुधवार
- उनले वर्तमान अवस्थालाई 'विपत्ति को रूपमा वर्णन गर्दै गाजाको जटिल मानवीय अवस्थालाई सम्बोधन गर्न सहायतामा ठूलो वृद्धि तत्काल आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रेयससले गाजा पट्टीमा जारी स्वास्थ्य संकट 'आउँदो पुस्तासम्म' रहन सक्ने चेतावनी दिएका छन्।
उनले वर्तमान अवस्थालाई 'विपत्ति को रूपमा वर्णन गर्दै गाजाको जटिल मानवीय अवस्थालाई सम्बोधन गर्न सहायतामा ठूलो वृद्धि तत्काल आवश्यक रहेको बताएका छन् ।
बिबिसीसँग कुरा गर्दै गेब्रेयससले अक्टोबर १० मा हमाससँग भएको युद्धविराम सम्झौता पछि इजरायलले केही सीमित राहत आपूर्ति र औषधिहरू गाजामा प्रवेश गर्न अनुमति दिएको छ, तर यो मात्रा स्वास्थ्य प्रणालीलाई पुनर्जीवित गर्न आवश्यक पर्ने भन्दा धेरै कम रहेको बताएका छन् ।
गेब्रेयससले भने- 'गाजामा स्वास्थ्य पूर्वाधार पूर्ण रूपमा ध्वस्त भएको छ । अस्पतालहरू या त भग्नावशेषमा छन् वा औषधिको गम्भीर अभावबाट ग्रस्त छन् । यसले आजको मात्र नभई आउने पुस्ताको शारीरिक र मानसिक स्वास्थ्यलाई पनि असर गर्नेछ ।'
उनको टिप्पणी यस्तो समयमा आएको हो जब राहत एजेन्सीहरूले चेतावनी चिकित्सा सेवाहरूको पुनर्स्थापना बिना गाजामा महामारी फैलिने जोखिम बढ्न सक्ने चेतावनी दिइरहेका छन् ।

सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।