नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

२० कार्तिक, २०८३
सारांश
  • नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाडौँ : नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३६ कम्पनिका एक करोड ७ लाख १३ हजार ८४२  कित्ता शेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.०८ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर ५.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको शेयर ६.४० प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको २१ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने स्वेत गंगा हाइड्रोको १२ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार