नेप्से ६४.६७ अंकले बढ्यो, २१ अर्ब २२ करोडको कारोबार
५ चैत्र, २०८२, बिहिवार
- आज ३४२ कम्पनिका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४२ कम्पनिका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सोलु हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने होटल फरेस्ट इनको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर५.१२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुपको ६७ करोड १६ लाख, नेशनल हाइड्रोको शेयर ६६ करोड ९० लाख बराबरको कारोबार भएको छ भने रिढी पावरको ६२ करोड ६० लाखको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’