- आज ३३२ कम्पनिका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ : नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३२ कम्पनिका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज एसवाई प्यानल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक र माउन्टेन हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९१ प्रतिशतले बढेको छ । त्यस्तै आज नेशनल हाइड्रोको सबै भन्दा बढी ३.१२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको ६५ करोड ९३ लाख कारोबार भएको छ भने अन्खु खोला हाइड्रोको ५६ करोड १६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै मन्जुश्री फाइनान्सको ५२ करोड र एसवाई प्यानलको ५० करोडको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’