नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ४९ करोडको कारोबार

२०८२ मङ्सिर २५ विहीवार
सारांश
  • आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मुक्ति कृषि कम्पनिको शेयर ८.४२ प्रतिशतले घटेको छ ।

काठमाडौँ : नेप्सेमा आज सामान्य गिरावट आएको छ । विहिबार नेप्से १.६६ अंकले घटेर २६०७. ३७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३२६ कम्पनिका ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ मा कारोबार भएको थियो । आज बैंकिङ, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

 

आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मुक्ति कृषि कम्पनिको शेयर ८.४२ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी  एनगाडी ग्रुप पावरको १८ करोड ९७ लाख कारोबार भएको छ भने श्रीनगर एग्रोको १२ करोड ३५ लाख कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार