- बन्दीपुर केवलकारको कुल २ करोड ८३ लाख एकाइ आईपीओ शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौँ, २४ कार्त्तिक । बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको आइपिओ शेयर नेप्सेमा सुचीकृत भएको छ ।
बन्दीपुर केवलकारको कुल २ करोड ८३ लाख एकाइ आईपीओ शेयर नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको शेयरको सबै इकाई समावेश रहेको छ ।
पहिलो कारोबारको लागि खुला दायरा ९५.२४ देखि २८५.७२ रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा आइपीओ शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।
कुल २ करोड ८३ लाख एकाइ शेयरहरू मध्ये, १०० रुपैयाँको बराबर मूल्यको ४३ लाख ४१ हजार ८० एकाइ आईपीओ शेयरहरू ११ भदौ देखि १५ भदौ, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।
सूचीबद्ध शेयरहरू 'बन्दीपुर' नामबाट कारोबार हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।