प्रधानमन्त्रीको राष्ट्रसंघको सम्बोधनमाथि विपक्षी दलहरुको टिप्पणीप्रति खगेन्द्र सुनारको कटाक्ष
१२ असोज, २०८३, सोमवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन्द्र शहाले राष्ट्रसंघमा गरेको सम्बोधन गरेको विषयमा विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति कटाक्ष गरेका छन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन्द्र शहाले राष्ट्रसंघमा गरेको सम्बोधन गरेको विषयमा विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभामा बोल्दै सांसद सुनारले प्रधानमन्त्री शाहको कन्फिडेन्स नभएको विपक्षी दलका नेताहरूले टिप्पणी गरेको भन्दै कटाक्ष गरेका हुन् ।
उनले घिउ खाएपछि जिउमा बल आउछ भन्ने सुनेको तर के खाएपछि कन्फिडेन्स आउदो रहेछ, आफुहरुले सुन्न चाहेको बताए ।
उनले भने- 'ग्रिन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउछ त्यो कन्फिडेन्स ? त्यो सुन खाएपछि आउछ क्विन्टल–क्विन्टलमा, कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउछ ? वाइडबडी खाएपछि आउछ कि बालुवाटार खाएपछि आउछ? पासपोर्ट खाएपछि आउछ कि गरिबका, सुकुम्वासीका लालपुर्जा खाएपछि आउछ ?'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।