- सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड र नेपाल कमयुनिष्ट पार्टी मसालका माहामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।
काठमाडौं: नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच लुम्बिनी प्रदेशमा सरकार गठन बारे सहमति भएको छ ।
सहमति अनुसार लुम्बिनी प्रदेशआमा सरकार गठनमा सहकार्य गर्ने तथा राष्ट्रिय स्वाधीनता, संबिधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ ।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड र नेपाल कमयुनिष्ट पार्टी मसालका माहामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले नै गर्ने भएको छ । ८३ सदस्यीय प्रदेश सभामा एमालेको २९, नेकपाको १३ र राष्ट्रिय जनमोर्चाको १ सिट रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।