राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ अषाढ़ १५ सोमवार
सारांश
  • संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुँदैछ ।

काठमाण्डौ, १५ अषाढ़ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुँदैछ ।

 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम ' विनियोजन विधेयक, २०८३' सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार