रास्वपाले बालबालिकालाई सदस्य बनाएको भन्दै काँग्रेसको ध्यानाकर्षण
२०८३ असार १४ आइतवार
- प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्य बनाएकोप्रति ध्यानाकर्षण गराएको छ ।
काठमाण्डौ, १४ अषाढ़ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्य बनाएकोप्रति ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधि सभाको वैठ शुरु हुनासाथ काँग्रेस सांसद रेनुका काउचाले रास्वपाको हालै सम्पन्न महाधिवेशनमा आधिकारीक रुपमा पेश गरिएको आँकडामा ३५ हजारभन्दा बढी बालबालिका सदस्य रहेको बताइएको उल्लेख गर्दै यो नेपालको कानुनविरुद्ध रहेको भन्दै ध्यानाकर्षण गराएकी हुन् ।
उनले रास्वपा संबिधान भन्दा माथि रहेको हो भन्ने प्रश्न गर्दै यसप्रति रास्वपा र संसदको ध्यानाकर्षण गराएकी हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।