एमालेको स्थायी कमिटीको बैठक शुरु, विद्या भण्डारी सहभागी

२२ असोज, २०८३
सारांश
  • नेकपा एमालेले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटीको बैठक शुरु भएको छ । 

 

बैठक केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको हो ।  ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो ।

 

हालै पार्टीको वरिष्ठ नेता बनेकी विद्यादेवी भण्डारी पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन् ।  

एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार