- दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।
काठमाडौं: सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित कारण पेश गर्न आदेश दिदै दाहाललाई २४ घण्टाभित्र अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउन समेत आदेश दिएको हो ।
दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
-
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
-
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
-
प्रधानसेनापतिद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
-
नेकपाले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि बनायो वार्ता समिति
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।