- विशेष समिति गठनको सम्भावनाबारे संसद्मा रहेका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूबीच छलफल अघि बढाइएको हो ।
काठमाडौँ: रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल सुरु भएको छ ।
बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार संसद्मा रहेका दलका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकबीच विशेष समिति गठनका विषयमा प्रारम्भिक छलफल हुने रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकमा भएको छलफललाई आधार बनाएर विशेष समिति गठनको सम्भावनाबारे संसद्मा रहेका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूबीच छलफल अघि बढाइएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।