राष्ट्रपति समक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश
३१ भाद्र, २०८३, बुधवार
- राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।
काठमाडौँ: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले नेपालको संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार आयोगको वार्षिक प्रतिवेदन संवैधानिक व्यवस्थाअनुसार पेश गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
-
अख्तियारका कर्मचारीबाट प्रधानमन्त्री राहत कोषमा ६१ लाखभन्दा बढी जम्मा
-
राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
-
राष्ट्रपति समक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश
-
आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति स्याहार बिदाको प्रस्ताव
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।