संसदीय विशेष समिति गठनबारे संसदमा रहेका दलहरुसँग छलफल हुदै
१ असोज, २०८३, बिहिवार
- विशेष समिति गठनको सम्भावनाबारे संसद्मा रहेका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूबीच छलफल अघि बढाइएको हो ।
काठमाडौँ: रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल सुरु भएको छ ।
बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार संसद्मा रहेका दलका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकबीच विशेष समिति गठनका विषयमा प्रारम्भिक छलफल हुने रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकमा भएको छलफललाई आधार बनाएर विशेष समिति गठनको सम्भावनाबारे संसद्मा रहेका राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूबीच छलफल अघि बढाइएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शाहरुखको फिल्म ‘किङ’ को विदेश प्रदर्शन अधिकार १७५ करोडमा बिक्री
-
दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग आजै खुल्ने
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिन सिँचाइ
-
प्रेस स्वतन्त्रताको पक्षमा एमाले, सरकारी हस्तक्षेपको विरोध
-
आजदेखि नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर लागू, सवारीसाधनअनुसार शुल्क निर्धारण
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।